Other Publications
1. Jeewan Mero Sabdkoshma, an anthology of poems, 2006
2. Bich Batoma Byujhera, an anthology of poems, 2008
3. Yatra Aadhaa Satabdiko, an anthology of poems, 2011
4. Chitkaar, Muktak, short poems, 2012
5. Jokhanama Vartaman, an anthology of poems, 2021
6. Sahidlaai Salaam, Lyrics, 2010
7. Mann Ra Maato, Lyrics,2016
8. Manko Majheri, Essays, 2007
9. Samayako Swad, Essays, 2013
10. Life in my Dictionary, An Anthology of Poems, 2020
11. The Mind Canvas, Essays, 2021
स्वर, सङ्गीत र शब्दको त्रिकोणात्मक सम्मिलनबाट प्राप्त श्रुतिमय गुञ्जन नै गीत हो । जीवन स्वयम् अनुभूति हो भने गीत त्यही जीवनलाई कोट्ट्याउने र झङ्कृत पार्ने सशक्त माध्यम हो । गीत जीवनगङ्गाको तीव्र वेग हो जसका सुसाइहरूमा आँसु, हाँसो, रोदन र पीडाका जीवन्त कथाहरू बगिरहेका हुन्छन्। गीतमा माटो, मान्छे र संस्कृतिका सुवासहरू अङ्कुराएर झाँगिदै फुलेका हुन्छन् ।
गीतकार नवराज सुब्बाको सहिदलाई सलाम गीतसङ्ग्रहले समृद्ध र सुन्दर नेपालको परिकल्पनाका साथ समावेशी चिन्तन र राष्ट्रिय चेतना बोकेको छ । यो कृति पाँच खण्डमा विभाजित फरकफरक सन्दर्भ र भावना समेटिएका अन्ठाउन्न गीतहरूको पुञ्ज हो ।
सिर्जनशील स्रष्टा सुब्बाका गीतमा राष्ट्रिय प्रेम घन्किनुका साथै ताल छ, लय छ, लोकजीवन र लोकभाका छ । बालगीत, हास्यगीत एवम् आधुनिक गीत पनि रोचक र उत्कृष्ट हुनुका साथै कालजयी भई अनन्त–अनन्तसम्म गाइनेछन् भन्ने विश्वासका साथ प्रस्तुत गीतसङ्ग्रह प्रकाशनको अवसर दिएकामा स्रष्टाप्रति आभार व्यक्त गर्दै सम्पूर्ण पाठक र गीत अनुरागीमाझ यो कृति सम्प्रेषण गरेका छौं ।
साझा प्रकाशन
चैत्र, २०६७
Título : सहिदलाई सलाम
EAN : 9789937981002
Editorial : Dr. Nawa Raj Subba
El libro electrónico सहिदलाई सलाम está en formato ePub
¿Quieres leer en un eReader de otra marca? Sigue nuestra guía.
Puede que no esté disponible para la venta en tu país, sino sólo para la venta desde una cuenta en Francia.
Si la redirección no se produce automáticamente, haz clic en este enlace.
Conectarme
Mi cuenta